News Portal

रेडियो सुन्नुहोस्

क्रान्ति, शान्ति हुदै समृद्धितर्फः मन्त्रि पुन(भिडियोसहित)

सिखबर संवाददाता१ फागुन, रोल्पा
१२४३ पटक
१ फागुन, रोल्पा

उर्जा, जलश्रोत तथा सिचाईमन्त्रि वर्षमान पुनले मुलुक क्रान्तिवाट शान्ति हुदै समृद्धितर्फ अगाडि वढेको वताउनु भयो। २५ औँ जनयुद्ध दिवसको दिन पहिलो प्रहरिचौकि आक्रमण भएको स्थल रोल्पाको होलेरीमा सहिद स्मारकको उद्घाटन गर्दै मन्त्रि पुनले राजनीतिक परिवर्तन भईसकेको भन्दै अव मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि वढेको वताउनु भयो।

“हिजो मैले खोला देख्दा एम्वुस र क्रान्तिको सपना देख्थे आज जलविद्युत र सिचाईको योजना वनाउछु” मन्त्रि पुनले भने- “मुलुकमा हामिले चाहेजस्तो संविधान वनाउन सक्नेगरी संसोधनको विकल्पसहितको लचक संविधान निर्माण गरेका छौं। यसर्थ अव मुलुकको समृद्धिको दिशातर्फ अगाडि वढ्नु पर्दछ।”

यस्तै, रुन्टिगढी गाँउपालीकाको आयोजना र नेपाल पत्रकार महासंघ रोल्पा शाखाको सहआयोजनामा होलेरीमा चलिरहेको होलेरी राष्टिय मिडिया सम्मेलनमा सम्वोधन गर्दै मन्त्रि पुनले रोल्पा, होलेरी र जनयुद्धको जगमा मुलुकमा अहिलेको राजनीतिक उपलव्धि प्राप्त भएको वताउनु भयो।(संवोधनको अंस भिडियोमा हेर्नुहोस।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...