News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा थपिए ४७ संक्रमित, सवै स्थानिय तहमा संक्रमण देखियो

सिखबर न्युजडेस्क१३ असार, प्यूठान
१७८३ पटक
१३ असार, प्यूठान

प्यूठानमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। आज विहानसम्मको तथ्याँकअनुसार ४७ जना नया संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १०१ जनाको जाँच हुँदा मान्डवी, झिम्रुक र नौबहिनी गाउँपालिकाका क्रमश: ३७, ७ र ३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १७ बर्ष देखी ६० बर्ष उमेर समुहका ४४ पुरुष र ३ महिला रहेका छन् l

अब जिल्लाका सबै ९ ओटै स्थानीय तहमा सङ्क्रमण देखिएको छ र यस सङ्गै जिल्ला भर निको भई घर गएका २ जना समेत गरी कुल संंक्रमितको सङ्ख्या २५८ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...