News Portal

रेडियो सुन्नुहोस्

१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ

सुजाता थापा क्षेत्रीसाउन २५ प्यूठान
१५०२ पटक
साउन २५ प्यूठान

१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
जिल्लाको प्रमुख व्यापारीक केन्द्र, प्यूठान नगरपालिकाको वडा नं ७ र ८ बाग्दुला बजारलाई बिहिबार सिल गरेर १०१ जनाको स्वाब संकलन गरि पठाइएको थियो। जसमध्य १०१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।
बिहिबार भएको सिलबन्दीको सन्दर्भमा के गर्ने? विषयमा छलफल हुन बाँँकी रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...