News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा थप २८ जना कोरोना संक्रमित थपिए

मधुसुदन पोख्रेलसाउन ३२ प्यूठान
९६३ पटक
साउन ३२ प्यूठान

प्यूठानमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका विभिन्न क्वारेन्टाईन भित्र रहेका २८ जनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
संक्रमितहरु सरुमारानी गाउँपालिकाका १७ , स्वर्गद्वारी नगरपालिकाका ११ जना रहेको स्वास्थ्यकार्यालयले जनाएको छ । संक्रमित १ देखी ६४ बर्ष उमेर समुहका, ७ महिला २१ पुरुष) रहेको बताइएको छ । जिल्ला भर कुल सन्क्रमित ४०५ भएको र जिल्लामा सकृय सन्क्रमितको संख्या ६८ छ सक्रमितहरुको जिल्लाको विभिन्न आइसुलेसनमा उपचार भैरहेको र विरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...