News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा थप २८ जना कोरोना संक्रमित थपिए

मधुसुदन पोख्रेलसाउन ३२ प्यूठान
१६६० पटक
साउन ३२ प्यूठान

प्यूठानमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका विभिन्न क्वारेन्टाईन भित्र रहेका २८ जनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
संक्रमितहरु सरुमारानी गाउँपालिकाका १७ , स्वर्गद्वारी नगरपालिकाका ११ जना रहेको स्वास्थ्यकार्यालयले जनाएको छ । संक्रमित १ देखी ६४ बर्ष उमेर समुहका, ७ महिला २१ पुरुष) रहेको बताइएको छ । जिल्ला भर कुल सन्क्रमित ४०५ भएको र जिल्लामा सकृय सन्क्रमितको संख्या ६८ छ सक्रमितहरुको जिल्लाको विभिन्न आइसुलेसनमा उपचार भैरहेको र विरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...