News Portal

रेडियो सुन्नुहोस्

प्रचण्डलाई वाईसियलले भन्योः सम्मानजनक अवस्थाविना एकता नगर्नुस

सिखबर संवाददातावैशाख २
१२८१ पटक
वैशाख २

माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपालले सम्मानजनक अवस्था नभए पार्टी एकता नगर्न प्रचण्डलाई सुझाव दिएको छ।

आज विहान प्रचण्ड निवास पुगेर वाईसियल अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) नेतृत्वको टोलिले जनयुद्धको मर्म, वैचारीक स्पस्टता र सम्मानजनक अवस्थाविना पार्टी एकता नगर्न सुझाव दिएको छ।

जवाफमा प्रचण्डले सम्मानजनक अवस्थाविना पार्टी एकता नहुने वताउनु भयो।

प्रचण्डले पार्टी एकताको विषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंग भेटघाट गर्नुभएको छ।
लामो समयदेखि पार्टी एकताको विषयमा एमाले–माओवादीविच पार्टी एकताको विषयमा छलफल हुन सकेको थिएन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...