News Portal

रेडियो सुन्नुहोस्

नेता श्रेष्ठद्वारा विपन्न परिवारका विध्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बोम वहादुर परियार१८ भाद्र प्यूठान
१२७७ पटक
१८ भाद्र प्यूठान

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा युवानेता सुमनराज श्रेष्ठले विपन्न विध्यार्थिहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ।
माण्डवि गाउँपालीका वर्डा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीका ३ सन्तानका लागि उहाँले शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो। कक्षा ९, ६ र २ मा अध्ययनरत वालवालिकाका लागि अावश्यक स्कुल झोला, कापि, कलम र पेन्सिल सहयोग गर्नुभएको हो।
अार्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विध्यार्थिहरुलाई अार्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले अाफुले सहयोग गरेको नेता श्रेष्ठले वताउनु भयो। उहाले अागामि दिनमा अध्ययनका लागि समेत सहयोगको प्रतिवद्घता जनाउनु भएको छ।
नेकपा माण्डवि गाउँ कमिटी अध्यक्ष नवराज अधिकारी, युवा संघ नेपाल प्यूठानका संयोजक सुरज रोका, अनेरास्ववियु प्यूठानका संयोजक जाल व केसी, पत्रकार लगायतको उपस्थितीमा उहाले सहयोग हस्तान्तरण गर्नुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...