News Portal

रेडियो सुन्नुहोस्

नेता श्रेष्ठद्वारा विपन्न परिवारका विध्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बोम वहादुर परियार१८ भाद्र प्यूठान
१५३६ पटक
१८ भाद्र प्यूठान

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा युवानेता सुमनराज श्रेष्ठले विपन्न विध्यार्थिहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ।
माण्डवि गाउँपालीका वर्डा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीका ३ सन्तानका लागि उहाँले शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो। कक्षा ९, ६ र २ मा अध्ययनरत वालवालिकाका लागि अावश्यक स्कुल झोला, कापि, कलम र पेन्सिल सहयोग गर्नुभएको हो।
अार्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विध्यार्थिहरुलाई अार्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले अाफुले सहयोग गरेको नेता श्रेष्ठले वताउनु भयो। उहाले अागामि दिनमा अध्ययनका लागि समेत सहयोगको प्रतिवद्घता जनाउनु भएको छ।
नेकपा माण्डवि गाउँ कमिटी अध्यक्ष नवराज अधिकारी, युवा संघ नेपाल प्यूठानका संयोजक सुरज रोका, अनेरास्ववियु प्यूठानका संयोजक जाल व केसी, पत्रकार लगायतको उपस्थितीमा उहाले सहयोग हस्तान्तरण गर्नुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...