News Portal

रेडियो सुन्नुहोस्

यस्तो रह्यो लायन्सको प्यूठानमा क्लव भिजिट(फोटो फिचर..)

सिखबर संवाददाता१४ असोज, प्यूठान
१४५२ पटक
१४ असोज, प्यूठान

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीक ३२५ वि २ नेपाल, एरिया ५, लायन्स क्लव अफ प्यूठनाले एम. जे. एफ. डिस्ट्रिक गभर्नर लायन शम्भु नकर्मि को प्रमुख अाथित्यतामा क्लव भिजिट कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लव अफ प्यूठानका अध्यक्ष लायन वालाजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका विभिन्न जिम्मेवारीमा अावद्घ लायन्सहरु, प्यूठानका पुर्व अध्यक्ष एवं प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपती, पुर्वअध्यक्ष शुनिल शाहि, पुवर्वअध्यक्ष तुल्सिराम रिजाल, एरिया ५ का चिफ लायन युवराज थपलिया लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजिकरण प्यूठान शाखाका कोसाध्यक्ष झविन्द्र शर्माले गर्नुभएको थियो।

लायन्स क्लव अफ प्यूठानद्वारा निर्मित प्रतिक्षालय उद्घाटन समेत गरिएको भिजिटका सिखवरद्वारा लिईएका केही तस्विरहरु…

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...