News Portal

रेडियो सुन्नुहोस्

ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु

सुजाता थापा क्षेत्री१ कार्तिक , प्युठान
१२३७ पटक
१ कार्तिक , प्युठान

प्युठानमा ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका बिरबहादुर परीवारलाई सोही गाउँका चोचे कामीले शुक्रबार साझ ढुङ्गाले हानेर घाइते बनाएका थिए।

घाइते भएका बिरबहादुर परीवारलाई प्राथमिक उपचार केन्द्र भिंग्रीमा उपचार सम्भव नभएअपछी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो ।

आज बिहान ४:३० बजे घाइते परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

अहिले ढुङ्गा हान्ने चोचे कामीलाई ईलाका प्रहरी कार्यालय भिंग्रीले नियन्त्रणमा लिएको छ भने घटनाको छानबिन भैरहेको प्रहरीले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...