News Portal

रेडियो सुन्नुहोस्

राप्ती उपत्यका गर्व गर्नलायक राजधानी बन्छः मुख्यमन्त्री पोख्रेल

सिखबर संवाददाता१९ पौष, दाङ
११२१ पटक
१९ पौष, दाङ

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती उपत्यकालाई भावी पुस्ताका लागि गर्व गर्न लायक राजधानी वनाईने वताउनुभएको छ।

दाङ उद्योग वाणिज्य संघको अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै उहाँले व्यवस्थित राजधानी सहर निर्माणका लागी गुरुयोजना निर्माणपछी त्यहिअनुसार काम थालनि हुने वताउनु भएको छ। साथै उद्योगी व्यवसायिहरुविच मन्तव्य राख्दै मुख्यमन्त्री पोख्रेलले दाङ औधोगिक क्षेत्रको विषयमा एक महिनाभित्र सुखद समाचार सुन्न पाउने वताउनु भयो।

लुम्विनी प्रदेश सरकारले जनताको समृद्धीको आशालाई साकार पार्न रणनितिक महत्वका योजनाहरुलाई विशेष गुरुयोजनाका साथ अगाडी वढाएको वताउँदै हरेक वर्ग, क्षेत्र र लिंगका नागरिकले महसुस गर्नेगरी निति तथा कार्यक्रम तय भएको वताउनु भयो। सरकार सञ्चालनमा जटिलता उत्पन्न भएपछी प्रधानमन्त्रिले ताजा जनादेशका लागी संघिय संसद विघठन गरेको वताउनु  हुदै अव निर्वाचनवाट आउने नयाँ जनादेशले मुलुक समृद्धीको अभियानलाई थप गतिका साथ अगाडी वढाउने वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...