News Portal

रेडियो सुन्नुहोस्

प्यूठान लगायत विभिन्न ठाउमा नेपाली कांग्रेसको विरोध सभा

सुजाता थापा क्षेत्री३ फागुन, प्यूठान
८४० पटक
३ फागुन, प्यूठान

नेपाली कांग्रेस प्यूठानले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्घ विरोधसभा गरेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आथित्यता र प्यूठानवाट नेपाली कांग्रेसवाट प्रतिनिधीसभा उमेद्वार वन्नुभएका योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्दराज पोख्रेल विशेष अथिती रहनुभएको थियो।

संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो। प्रदर्शनसँगै सभालाई सभापति शेरबहादुर देउवालगायतका नेताहरूले सम्बोधन गर्नेु भएको थियो।

यसै गरि सभापति शेरबहादुर देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ, महामन्त्री डा. शशांक कोइराला दाङ, प्रवक्ता विश्वप्रकाश शर्मा ललितपुर, गगन थापा चितवन, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला झापा, प्रकाशमान सिंह कास्की, अर्जुननरसिंह केसी काठमाडौंमा, एनपी साउद दार्चुलामा, डा. मिनेन्द्र रिजाल प्युठान, डा. प्रकाशशरण महत सिराह, प्रदीप पौडेल दैलेख, रमेश लेखक बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशी भक्तपुरमा विरोध सभालाई सम्बोधन गर्नेु भएको थियो। #तस्विर_ईन्टरनेटवाट।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...