News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा अक्सिजन प्लान्ट मेसिन भित्रियो केहि दिनमा जडान गरिने

बोम बहादुर परियार २०७८ साउन २७
७५७ पटक
२०७८ साउन २७

प्युठानमा अक्सिजन प्लान्ट मेसिन भित्री सकेको छ ।
संघीय सरकार बाट प्राप्त उक्त मेसिन सोमबार प्युठान अस्पतालमा ल्याईएको हो ।
केहिदिन पछि मेसिन जडान गरि सेवा सुचारु गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नबिन दर्नालले जानकारी गराउनु भयो ।    मेसिन जडान गरेपछि जिल्लामा अक्सिजनको अभाब नहुने दर्नालको भनाई छ ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...