News Portal

रेडियो सुन्नुहोस्

गीत लेखेरै व्यापार गर्न लगाए सर्जक अखेलीले सरापे र बिम्लीलार्इ (भिडियाे सहित हेर्नुहाेस् )

सिखबर संवाददातागाेविन्द विश्‍वकर्मा प्यूठान
१५२५ पटक
गाेविन्द विश्‍वकर्मा प्यूठान

नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै लोकप्रिय गायक सुर्य खड्का र शान्ती श्री परियारको आवाजमा निकै सन्देश मुलक गित सुन्तला र बदाम बोलको गित भर्खर मात्र सार्वजनिक भएको छ ।

यो बर्ष सबै भन्दा धेरै गित सिर्जना गरेका बागलुङका लोकप्रिय सर्जक जसले नेपाली लाेकदाेहाेरी गीत संगीतमा पछिल्लाे पुस्ताकाे बलिलाे प्रतिनिधित्व गरेकाे नाम पनि हाे शिव अखेली उनै सर्जक अखेलीकाे शव्द सिर्जना रहेको सो गितमा गायक सुर्य खड्काले लय सिर्जना गरेका छन । गितले आफै परिश्रम गरी आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने सन्देश दिन खोजेको छ ।

गितमा लोकप्रिय गायिका शान्ती श्री परियार र सुर्य खड्काको आवाज सुन्न सकिन्छ । भने गितमा सरापे र विम्लीको दम्दार अभिनय रहेको छ । याे गीत अत्यन्तै सन्देशमूल बनाउनकाे लागि अाफूले निकै मेहनत गरेकाे सर्जक अखेली बताउनुहुन्छ ।
गितलाई गुराँस मुभिज प्रा.लिले बजार व्यवस्थापन गरेको छ भने गितको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।

हेर्नुहोस गितको पुरै म्युजिक भिडियो यस्तो छ –

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...