News Portal

रेडियो सुन्नुहोस्

निर्माण व्यवसायी संघको अध्यक्षमा नविनकुमार श्रेष्ठ

झुलेनी पोष्ट२०७८ पौष १८
१८४५ पटक
२०७८ पौष १८

निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्षमा नविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । संघको पाँचौ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष निवर्तमान कोषाध्यक्ष हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद पण्डित, द्वितीय उपाध्यक्ष शोभाराम न्यौपाने, महासचिव नारायण ज्ञवाली, सचिव केशव खड्का, कोषाध्यक्ष विशेक थापा निर्वाचित भएका हुन् । सदस्यहरुमा कृष्ण कर्माचार्य, हिरालाल गिरी, सुरेश अधिकारी, कमल श्रेष्ठ, अर्जुन श्रेष्ठ, अर्जुनसिंह बि.क., सुर्य बहादुर कुवर, खगेश्वर थापा, रेगम कुवर निर्वाचित भएका हुन् ।

संघको दशौं साधारण सभा हिँजो सम्पन्न भएको हो भने पाँचौ अधिवेशनको बन्द सत्र आइतवार दिउँसो सम्पन्न भएको हो ।

माओवादी निकट व्यवसायीहरु बाहिरिए :

निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । हाल नेतृत्वमा रहेको समितिले पद बाँडफाँड लगायत विविध कार्यको विषयमा आरोप लगाउँदै आफूहरु प्रतिपक्षमा बस्ने निर्णय गरेको व्यवसायी मुकेश थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...