News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको नवौ अधिवेशन विजुवारमा सुरु : कार्यक्रम स्थलमा सयौं कार्यकर्ताको उपस्थिती

झुलेनी नेटवर्क२०७८ पुष २३, प्यूठान
६३३ पटक
२०७८ पुष २३, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्र विजुुवारमा सुरु भएको छ । अधिवेशनको समुद्घाटन पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले गरेका छन् । उद्घाटन सत्रमा जिल्ला भरका एमाले प्रतिनिधि लगायत शुुभेच्छुुकहरुको कार्यक्रम स्थलमा उल्लेख्य उपस्थिती रहेको छ ।

कार्यक्रममा प्रमुुख अतिथि सहित स्थायी कमिटि सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य सूूर्य थापा, केन्द्रिय सदस्य हरी प्रसाद रिजाल लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...