News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको नवौ अधिवेशन विजुवारमा सुरु : कार्यक्रम स्थलमा सयौं कार्यकर्ताको उपस्थिती

झुलेनी नेटवर्क२०७८ पुष २३, प्यूठान
३९० पटक
२०७८ पुष २३, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्र विजुुवारमा सुरु भएको छ । अधिवेशनको समुद्घाटन पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले गरेका छन् । उद्घाटन सत्रमा जिल्ला भरका एमाले प्रतिनिधि लगायत शुुभेच्छुुकहरुको कार्यक्रम स्थलमा उल्लेख्य उपस्थिती रहेको छ ।

कार्यक्रममा प्रमुुख अतिथि सहित स्थायी कमिटि सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य सूूर्य थापा, केन्द्रिय सदस्य हरी प्रसाद रिजाल लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

प्रतिकृया दिनुहोस्

सहिद पार्कमा भौतिक संरचना थपिदै

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित...

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले...

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...