News Portal

रेडियो सुन्नुहोस्

जिल्ला पार्टीको योजना र निर्देशनमै अपमानजनक र अमानविय कार्य गरियो : राजमो

झुलेनी पोष्ट२०७८ फागुन ९
१४५५ पटक
२०७८ फागुन ९

मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना सहितका व्यक्तिलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपमानजनक र अमानविय कार्य गरेको दु:खद, निन्दनीय र भर्त्सना योग्य रहेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य जारी गरेको छ । साथै जिल्ला पार्टीको योजना र निर्देशनमा यस्तो कार्य भएको नेकपा विप्लव समुहको जिल्ला समितिले निकालेको वक्तव्यबाट प्रष्ट बुझिएको समेत राजमोको वक्तव्यमा उल्लेख गरिएको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य, अखिल नेपाल जनजाती महासंघका केन्द्रीय महासचिव समेत रहनुभएका राना सहित, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा लगायतलाई चन्दा नदिएको पूर्वाग्रह साँधेर हातपात गर्दै कालोमोसो दलेको भन्दै आफ्ना गलत कार्य रोक्न चेतावनी समेत दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...