News Portal

रेडियो सुन्नुहोस्

पिएन सापकोटा र मोडल रिचा थापाकाे छम छम नाच । (भिडियो सहित)

सिखबर संवाददाता
१५१६ पटक

अहिले हिन्दु नारीहरुलाई भन्दा बढी कलाकारहरुलाई तिजको रौनक लागि रहेको छ । तिज नजिकिदै रहेको बेला तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा म्याग्देली युवा गायक रमेश बिक्रम रत्नले नयाँ तीज बिशेष गीत छम छम नाचन कान्छि भर्खरै मात्र बजारमा आएको छ । गायक रमेश बिक्रम रत्नले दर्जनौ गीतहरुमा स्वर दिईसकेका छन् ।

नयाँ तीज बिशेष गीत छम छम नाचन कान्छिमा रमेश बिक्रम रत्न कै लय, शब्द रहेको छ भने रमेश बिक्रम रत्न र लक्ष्मी परियारको स्वर रहेको छ । एकिन्द्र शारा शंकरको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, अमर शाक्यको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा र रिचा थापाको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नु होला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...