News Portal

रेडियो सुन्नुहोस्

राेल्पामा विप्लव नेकपाका कार्यकर्ता पक्राउ

सिखबर संवाददाता २५ श्रावण २०७५, शुक्रबार
१९०० पटक
२५ श्रावण २०७५, शुक्रबार

साउन २५, राेल्पा । नेपाल कम्युनिष्ट पार्टि रोल्पाका केहि कार्य कर्ताहरुलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । माडि गाउपालीका २ घर्ति गाउँ वाट उनिहरुलाइ पक्राउ गरेको उच्च स्रोतले बताएको छ ।

नेकपाका प्रबत्ता खड्व वहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेको विरोधमा कोण सभा गर्दै गर्दा उनिहरुलाइ पक्राउ गरेको वताइउको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य दिनेश वली र सुर्य खड्का पक्राउ परेको स्रोतले वताएको छ । उनिहरुले पक्राउ परेका प्रकाण्डको रिहाइको माग गर्दै व्यापक जन सहभागितामा कोण सभा गर्दै गर्दा पक्राउ परेका हुन पक्राउ परेको विरोधमा नेपक रोल्पाले विज्ञप्ति समेत जारी गरेको छ । विज्ञप्तिमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाइ तुरुन्त रिहाइ गर्न समेत माग गरेको छ ।

यदि उनिहरुलाइ रिहाइ नगर सामन्त, दलाल सरकारले जस्तो सुकै आँधि, हुरी तथा दावानल सामना गर्नु पर्ने उसले चेतावनी दिएको छ । उनिहरु संग कोण सभामा सहभागि भएका अन्य शुभचिन्तक, भातृ संगठन तथा अन्य पार्टिका कार्यकर्ताहरु सहिद केहि नेपाली काग्रेसका कार्यकर्ताहरु समेत पक्राउ परेको जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले जानकारी दिनुभएको छ । मालश्री अनलाइन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...