News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी जोगायो राजमोले

झुलेनी नेटवर्कजेठ २
१०७७ पटक
जेठ २

प्यूठान मल्लरानी गाउँपालिकामा गठबन्धनका उम्मेद्वार राजमो का कृष्ण खड्का निर्वाचित भएका छन । खड्काले एमालेका उम्मेद्वार शिव राज श्रेष्ठलाई पराजित गरी निर्वाचित भएका हुन । खड्काले ३ हजार २ सय ३८ मत प्रप्त गरे भने श्रेष्ठले २ हजार ८ सय दुइ मत प्राप्त गरेका छन । त्यसै गरी उपाध्यक्षमा नेपाली काङग्रेसका रमेश श्रेष्ठले ३ हजार ७० मत प्रप्त गरी विजयी भएका छन भने उनका प्रतिसप्रदी नेकपा एमालेका इश्वरा आचार्यले २ हजार ड सय मत प्राप्त गरेकी छीन । मल्लरानीमा १,२,४ र ५ वडा राजमो नेपाली काङग्रेस गठबन्धनले जित हासिल गरेको छ भने मल्लरानी ३ मा नेकपा एमालेले जित हासिल गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...