News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन गर्ने

झुलेनी नेटवर्कजेठ १४
१०९१ पटक
जेठ १४

प्युठान, सरुमारानी गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न चरणमा सिविर संचालन हुन लागेको गाउँपालिकाले जनाएको छ ।
२०७९ साल जेठ १६ गते सरुमारानी गाउपालिका वडा न ३ को हँसपुर स्वास्थ्य चौकीमा, जेठ १७ गते वडा न १ को बाङ्गेसाल स्वास्थ्य चौकीमा र जेठ १८ गते सरुमारानी गाउपालिका वडा न २ को ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क भिडियो एक्सरे शिविर संचालन हुने गउँपालिकाले जनाएको छ ।
१८ हप्ता पुरा भएका सम्पूर्ण गर्भवती आमाहरुले भिडियो एक्सरे सेवा लिन सक्ने पनि गाउँपालीकाको भनाई छ । साथै यो सेवा लिन सवै गर्भवती महिलाहरुलाई गाउँपालिकाले आग्रह गरेको छ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...