News Portal

रेडियो सुन्नुहोस्

दाङमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु

झुलेनी पोष्ट संवाददाताजेठ १६
११२८ पटक
जेठ १६

दाङकाे  देउखुरी स्थित  माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भालुवाङ १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।  साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ट्रकले राप्ती गाउँपालिका-४ श्रीनारायण चाेक माैरीघाटमा ठक्करबाट साेही वडा कै खिनैटा निवासी बर्ष ५२ का बल्लु गिरीकाे घटनास्थल मै मृत्यु भएकाे प्रहरी चाैकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिए । मृतक गिरी बिहान माेर्निकवाक गर्दै पूर्वबाट पश्चिम तर्फबाट जाँदै गर्दा मिनि ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शब पाेष्टमार्टमका लागि लमही पठाईएकाे र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...