News Portal

रेडियो सुन्नुहोस्

पत्रकार र इलाका प्रहरी कार्यालय बिजुवारबीच परिचयात्मक कार्यक्रम सम्पन्न

सुजाता थापा क्षेत्री२०७९ असार २४, प्यूठान
११६५ पटक
२०७९ असार २४, प्यूठान

इलाका प्रहरी कार्यालय विजुवारले शुक्रबार प्यूठानका पत्रकारबीच परिचयात्मक कार्यक्रम गरेको छ ।

स्थानीय तह २०७९ को चुनावको प्रभावका कारण परिचयात्मक कार्यक्रम समयमै गर्न नसकेको प्रहरी निरीक्षक दिपेन्द्र बानियाले बताए ।

उक्त परिचयात्मक कार्यक्रममा सवरीसाधनले क्षमता भन्दा बढी यात्रु बोक्ने समस्याको न्यूनीकरण, बालश्रममा रोक तथा उनीहरुलाई व्यवस्थापन कसरी गर्ने ?, बाढी पहिरो विपद् व्यवस्थापन र अव्यवस्थित पार्किङ जस्ता विषयमा छलफल समेत गरिएको थियो । सोही समस्याको सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने समेत प्रहरी निरीक्षक बानियाले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...