News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा साइन रेसुङ्गा बैकको एटिएम सञ्चालन

झुेलेनी नेटवर्क२०७९ असार २७
१२५७ पटक
२०७९ असार २७

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्यूठान नगरपालिका ४ स्थित बिजुवारको शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । असार २७ गते साेमबार देखि एटिएम सेवा सञ्चालनमा ल्याएको बिजुवार शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । यस बैकले प्यूठानमा बिजुवार सहित ६ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
रुपन्देही स्थित बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना ८४ वटा शाखा र १ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा दिंदै आएको छ । बैंकले १६ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...