News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका दुई पालिकाको बेरुजु शुन्य

बोम बहादुर परियार२०७९ असार ३०, प्यूठान
९६६ पटक
२०७९ असार ३०, प्यूठान

प्यूठानका दुई पालिकाको बेरुजु शुन्य देखिएको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार प्यूठानको सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिकाको बेरुजु शुन्य भएको हो ।
कुन पालिकाको बेरुजु कति ?
महालेखा परिक्षक कार्यालयका अनुसार स्वर्गद्धारी नगरपालिकाको बेरुजु २ करोड ६६ लाख, ऐरावती गाउँपालिकाको बेरुजु १ करोड ९५ लाख ४२ हजार, गौमुखी गाउँपालिकाको बेरुजु १४ लाख २१ हजार, झिमरुक गाउँपालिकाको बेरुजु १३ लाख ५ हजार, नौबहिनी गाउँपालिकाको बेरुजु ३ लाख ९० हजार र माण्डवी गाउँपालिकाको बेरुजु रकम १७ लाख ६९ हजार रहेको छ ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...