News Portal

रेडियो सुन्नुहोस्

भ्रुण हत्या गरि खेतको कुलोमा फालिएको अवस्थामा फेला

झुलेनी नेटवर्क२०७९ साउन २२, प्युठान
१५५४ पटक
२०७९ साउन २२, प्युठान
प्यूठानमा एक भ्रुण हत्या गरि कुलोमा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं.७ पूण्यखोला ठाँटीकोट स्थित खेतको कुलोमा अन्दाजी ५ महिनाको भ्रुण कुलोमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार भ्रुण परिक्षणका लागि जिल्ला अस्पताल प्यूठानमा ल्याइएको छ । भ्रुण हत्याको विषयमा थप अनुसन्धान भइरहेकोे छ । भ्रुण शुक्रबार बिहान करिब ९ बजे फेला परेको थियो । खेतमा पानी लगाउन गएका एक स्थानीयले साे भ्रुण फेला पारी प्रहरीलाइ खबर गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...