News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै,, स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीको आग्रह ।

झुलेनी पोष्ट२०७९ साउन २२, प्यूठान
९१४ पटक
२०७९ साउन २२, प्यूठान

प्यूठानमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै गएको छ । जिल्लामा आज एकैदन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आईतबार गरिएको एण्टिजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सगैँ जिल्लामा आज दिन सम्म सक्रिय संक्रमितको संख्या ८८ जना पुगेको छ ।
त्यस्तै आज ६ थप जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा दिनप्रति दिन कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको भन्दै स्वास्थ्य सावधानी एवम् सतर्कता अपनाउन स्वास्थ्यकमीहरुले आग्रह गरेका छन् । संक्रमितहरु मध्ये एक जनाको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने बाँकी होम आईसोलेसनमा उपचारत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...