News Portal

रेडियो सुन्नुहोस्

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

हेमन्त पाठक२०७९ भाद्र ७
७८२ पटक
२०७९ भाद्र ७

प्युठान
जिल्ला निर्वाचन कार्यालय प्यूठानले त्रुटि भएका मतदाताहरुले नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो ।
जिल्ला समोन्वय समितिको सभाहलमा मतदाता नामावली दावि विरोध तथा नामावली त्रुटि सुधार सम्वन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोगले मंगलबार सम्पन्न गरेको छ । मतदाता नामावलीमा नाम छुटेका, नाम विग्रीएका तथा मतदाताहरुको दावि विरोधका लागि भाद्र १३ देखि १५ सम्म सम्वन्धीत वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम हेर्ने र विग्रीएको भएमा सम्वन्धीत निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन सकिने जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख .देविराम पाठकले जानकारी दिएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख सुनिता नेपाल र जिल्लाका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,राजनितिक दलका प्रमुख तथा प्रनिधि र संचारकर्मिहरुको उपस्थीती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...