News Portal

रेडियो सुन्नुहोस्

नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानद्वारा सरकारलाई ध्यानाकर्षण

झुलेनी पाेष्ट२०७९ भदौ ७, प्यूठान
९९२ पटक
२०७९ भदौ ७, प्यूठान

नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिकाले सरकारलाई ध्यानाकर्षण गराएको छ । विद्यार्थीहरुसगँ अहोरात्र रुपमा खटिने शिक्षकहरुको तलब वृद्धिको माग गर्दै नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानले मंगलवार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
देशका अन्य राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि गर्दा शिक्षकहरुको पारिश्रमिक नवढाएर सरकारले अन्यापूर्ण विभेद गरेकाेप्रति ध्यानाकर्षण जनाइएको छ ।

विज्ञप्तीसहित

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...