भाद्र १७, २०७९ काठमाडौं



कक्षा १२ को नतिजा आज प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नतिजा प्रकाशनको विषयमा अहिले बोर्डको बैठक बसिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

