News Portal

रेडियो सुन्नुहोस्

जीप दुर्घटनामा एक जनाको ज्यान गयो

सिखबर संवाददाता १५ असोज २०७५
११२३ पटक
१५ असोज २०७५

गौमुखीबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ त ३४७२ नम्बरको यात्रुबाहक जिप आज दुर्घटना भएको छ।
बिहान करिव ८ः०० बजे गौमुखी गाउपालिका वडा नं. ५ सालीबिसौना भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गौमुखी गाउपालिका वडा नं.५ ठूलाबेसी निवासी अन्दाजी ३५ बर्षका सालिक बस्नेतको घटनास्थलमा मत्यु भएको छ। उरालोमा गुडिरहेको जिप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएता पनि खास कारण भने खुलेको छैन्।

जिपमा सवार अन्य सात जनाको अबस्था सामान्य रहेको जिल्ला प्रहरि कार्याय प्यूठानका प्रमुख डि.एस्. पि निर्मल बुढाथोकिले बताए। अनुसन्धानका लागि चालक धनीराम सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...