News Portal

रेडियो सुन्नुहोस्

वडा अध्यक्ष घर्ति द्धारा विपन्नलाई आर्थिक सहयोग

बिबश जि.एम २०८० जेठ २०
३०६ पटक
२०८० जेठ २०

जन्मदिनको अवसरमा स्वर्गद्धारी नगरपालिका ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

फजुल खर्चको केही रकमलाई बचाएर गरिब, दिनदुखी, असहाय जस्ता व्यक्तिलाई सहयोग गरे आफुलाई गौरवान्बित हुने भन्दै उनले त्यो रकम सहयोेग गरेका हुन् ।

मेरो यो सानो सहयोगले केही हदसम्म भएपनि गरिब,दिनदुखीहरुको घाउमा मलमको महसुस हुनेछ, उनले भने, यो कार्य जो कोहीले पनि सिको गर्न जरुरी छ । अध्यक्ष घर्तिले ४ घरलाई तीन हजार एक सय रुपैया को दरले १२ हजार ४ सय रुपैयाँ प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...