News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा ८० प्रतिशत भन्दा बढि खर्च

झुलेनी नेटवर्क२०८० असार २५
६५६ पटक
२०८० असार २५

सरुमारानी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को खाता बन्द तथा वित्तीय प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २४ गते आइतबार चालु आर्थिक बर्ष २०७९/०८० को खाता बन्द तथा वित्तीय प्रगति सार्वजनिक गरेको हो । पालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पालिकाले ८० प्रतिशत भन्दा बढि खर्च गरेको छ ।

चालु खर्च तर्फ पालिकाले ३२ करोड ३१ लाख ४८ हजार ६ सय १७ र पुँजीगत १९ करोड ५५ लाख ४० हजार तीन सय ५० गरि कुल विनियोजन बजेट ५१ करोड ८६ लाख ८८ हजार ९ सय ६७ रुपैयाँ आर्थिक बर्ष २०७९/०८० लागि बजेट ल्याएको थियो । जसमध्ये चालु खर्च ८२.७७ र पुँजीगत तर्फ ८८.१० प्रतिशत गरि कुल खर्च प्रतिशत ८४.७८ रुपैयाँ खर्च गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...