News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा जिल्ला अस्पताललाई वाटर डिस्पेन्सर उपलब्ध

बिबश जि.एम २०८० श्रावण ३०
२११ पटक
२०८० श्रावण ३०

जन्मदिनको अवसरमा जिल्ला अस्पताल प्यूठानलाई वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ ।

मंगलबार विहान लायन्स क्लब अफ प्यूठान भित्रिकोटका सचिव राम प्रसाद पोख्रेलले जन्मदिनको अवसर पारी जिल्ला अस्पताल प्यूठानलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा रहेका विरामीहरुको अवस्थालाई मध्यनजर गर्दै वाटर डिस्पेन्सर मेसिन उपलब्ध गराएको लायन्स क्लब अफ प्यूठान भित्रिकोटका सचिव पोख्रेलले बताए ।

पोख्रेलका अनुसार विरामीहरुले त्यो मेसिनबाट तातो, मन तातो र चिसो पानी आवश्कता अनुसार निकालेर प्रयोग गर्न सक्नेछन् । अस्पतालमा यो मेसिनको अभाव भएको हुँदा उनले जन्मदिनको अवसरमा उपलब्ध गराएको बताए ।

प्रतिकृया दिनुहोस्

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...

चितवन बस दुर्घटना : थप एक पुरुषको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ ।...