News Portal

रेडियो सुन्नुहोस्

शिक्षकहरुले मंगलबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता

झुलेनी नेटवर्क२०८० श्रावण ३०
१२५३ पटक
२०८० श्रावण ३०

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा आज देशभर ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना कार्यक्रम गरेको छ । मंगलरबार दोस्रो चरणको कार्यक्रमलाई पनि अगाडी सारेको हो ।

आन्दोलनका कार्यक्रमलाई तिव्रता दिएपछि पछिल्लो समय शिक्षा ऐनमा आएको समस्या सच्याउन संशोधन समिति बनाएको भए पनि त्यसमा आफुहरुलाई पूर्ण विश्वास नलागेको भन्दै आन्दोलनका कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलले जानकारी दिए । उनका अनुसार आज मंगलबार शिक्षा विकास तथा समन्वय इकाई प्यूठानमा धर्ना समापन पछि निमित्त कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाईएको छ ।

शिक्षकहरुका लागि यो ऐन आएमा शिक्षकहरु निरुत्साहित हुने, ट्रेड यूनियन अधिकार हनन हुने भन्दै आन्दोलनमा उत्रिएको केन्द्रिय सदस्य पौडेलले बताए । त्यस्तै शिक्षा विद्येयक सदनमा पेश भएमा त्यसको पाँचौ दिनपछि देशभरका शिक्षकहरु काठमाडौंमा पुगि दबाव मुलक कार्यक्रम गर्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...