News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

झुलेनी नेटवर्क २०८० असोज ४
६२८ पटक
२०८० असोज ४

संविधान दिबसको अबसरमा प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।

बिहिबार जिल्ला समन्वय समिति प्यूठान , जिल्ला प्रशासन कार्यालय प्यूठान र प्यूठान नगरपालिकाले संयुक्त रुपमा प्युठान अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरेका हुन् । कार्यक्रममा प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले अस्पतालको वर्तमान अवस्थाका बिषयमा ध्यानाकर्षण गराएका छन ।


प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी लगायतलाई डाक्टर पौडेलले अस्पतालको भौतिक संरचनाबारे जानकारी गराउँदै अस्पतालमा आएका गर्भवती महिलाहरुलाई प्रसुतीगृहबाट शल्यक्रिया कक्षसम्म लैजाने बाटो सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...