News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा लायन्सले दियो फर्निचर

बिबश जि.एम२०८० असोज ४
६८७ पटक
२०८० असोज ४

लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा सामाग्री प्रदान गरेको छ । बिहिबार लायन्स क्लव अफ प्यूठानका डिष्ट्रीक एडभाइजर लायन्स तुल्सीराम रिजालले आफ्नो जन्मदिनको अवसरमा बिजुवारमा रहेको नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकमा फर्निचर सामग्री हस्तान्तरण गरेका हुन् ।

विगतका दिनहरुमा पनि लायन्सले जन्मदिनको मौका पारी सहयोगका हात अगाडी बढाउँदै आइरहेको छ । ठुला ठुला पार्टी प्यालेसमा गएर फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा सहयोग गर्दा आफुलाई समेत गर्व हुने भन्दै सहयोगको भावना अघि सारेको लायन्स क्लव अफ प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...