News Portal

रेडियो सुन्नुहोस्

धार्मिक अगुवाहरुसंग छलफल

झुलेनी नेटवर्क२०८० असोज ८
५९० पटक
२०८० असोज ८

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र सस्थाको आयोजनामा जिल्लाका धार्मीक अगुवासंग छलफल गरिएको छ । आइतवार खलंगा प्यूठानमा सुमुदायमा रहेका धार्मीक अगुवाहरु संग छलफल गरिएको हो ।


समाज रुपान्तरण गर्न धार्मीक अगुवाहरुको मुख्य भुमिका रहेने भएकोले लैंगिक विभेदको बारेमा धार्मीक अगुवा संग छलफल गरिएको यू.एस.ए आइडि ए.आर.एस का गुणस्तर अधिकृत सुर्य प्रसाद पोडेलले बताए । कार्यक्रममा किशोरकिशोरी प्रजनन, लैङगीक विभेद तथा बाल विवाह सम्वन्धी विषयमा समेत छलफल भएको पौडेलको भनाई छ ।


धर्मको नामम हुने लैगिक विभेदहरु समाजमा कमहुँदै गएको कार्यक्रममा सहभागिहरुले बताएका छन । जिल्लाका करिव ३० जना धार्मीक अगुवा व्यक्तित्वहरु उपस्थीती रहेको कार्यक्रममा सहभागिले व्यक्तिगत परिवर्तनका प्रतिवद्धता र समुदायमा गर्ने परिवर्तनका प्रतिवद्धतामा हस्ताक्षर गरि समज सुधारमा लाग्ने प्रतिवद्धता समेत जनाएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...