News Portal

रेडियो सुन्नुहोस्

भूकम्प पीडितलाइ सहयोगार्थ एमाले प्यूठानको टोली रुकुम पुग्यो

झुलेनी नेटवर्क २०८० मंसिर ६
१२४ पटक
२०८० मंसिर ६

भूकम्प पीडितहरुको सहयोगार्थ नेकपा एमाले प्यूठान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका प्रस्तान गरेको छ । नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टको नेतृत्वमा २० जनाको टोली मंगलबार भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको नेकपा एमाले प्यूठानले जनाएको छ ।

टोलीले जनश्रमदान गरी भूकम्प पीडितलाइ सहयोग गर्ने जनाएको छ । कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका श्रमदान गर्ने नेकपा एमाले प्यूठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...