News Portal

रेडियो सुन्नुहोस्

लुङ्ग लेखमा पहिलो पटक पुग्यो बस

बिबश जि.एम २०८० मंसिर ११
१४० पटक
२०८० मंसिर ११

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ्गको लेखमा पहिलो पटक बस सञ्चालनमा आएको छ । विगत लामो समयदेखि बस सञ्चालनको प्रतिक्षा रहेको साबिकको ८ नं वडामा सोमबार देखि नियमित रुपमा चल्ने गरी बस सञ्चालनमा आएको हो ।

सानो पिकअप गाडीमा झुण्डिएर असहज रुपमा यात्रा गर्ने त्यहाँका स्थानीयलाई अव बस सञ्चालनपछि सहज हुने स्थानीय भरत के.सी ले जानकारी दिए । उनका अनुसार धेरै समय अघिदेखि त्यस ठाउँमा बस लैजान प्रयास गरेकोमा बल्ल मात्र सफल भएको हो । बस गाउँमा पुगेपछि त्यहाँका स्थानीयले खुसी हुँदै बस चालकलाई फूलमालाले सम्मान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...