News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना अपडेटः वडा सदस्यको मृत्यु, एकजना बुटवल रिफर

झुलेनी नेटवर्क२०८० मंसिर २८
१२९ पटक
२०८० मंसिर २८

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । विहिबार विहान ११:२० बजे ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कारपियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालका अनुसार गाडीमा सवार ७ जना थिए ।

दुर्घटनामा सवार ७ जनामध्ये मल्लरानी गाउँपालिका ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको छ भने ऐरावती गाउँपालिका २ बस्ने करिस्मा सुनारलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ । बाँकी २ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।...

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको...

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु...

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी...

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका...