News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकाले १ दिन शोक विदा दिने

झुलेनी नेटवर्क२०८० मंसिर २९
१४५ पटक
२०८० मंसिर २९

मल्लरानी गाउँपालिकाले १ दिन शोक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ का वडा सदस्य दामोदर नेपालीको विहिबार विहान गाडीको ठक्करबाट मृत्यु भएपछि शुक्रबार शोक वक्तव्य जारी गर्दै पुष १ गते गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाउने तथा १ दिन पालिकाभर शोक विदा दिने निर्णय गरेको जानकारी गराएको छ ।

ऐरावती गाउँपालिका वडा नं २ बरौलामा जन्ती बोकेको गाडीले ठक्कर दिएपछि घाइते वडा सदस्य नेपालीको उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।...

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको...

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु...

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी...

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका...