News Portal

रेडियो सुन्नुहोस्

शिविरमा ९ सय २ जनाले लिए सेवा

झुलेनी नेटवर्क२०८० पुष ४
६२७ पटक
२०८० पुष ४

गौमुखी गाउँपालिकाले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार एक दिन भएको निशुल्क शिविरमा ९ सय २ जनाले सेवा लिएका छन् ।

शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग, आँखा रोग, बालरोग, मुटु तथा मृगौला रोग, भिडियो एक्सरे, जनलर मेडिसिन, हाडजोर्नी तथा नसा रोग, दन्त रोग लगायतको सेवा दिईएको गाउँपालिकाले जनाएको छ । जटिल खालका ५२ जना विरामीहरुलाई जिल्ला बाहिर रिफर गरिएको छ । उक्त विरामीहरुको निशुल्क सर्जरी तथा उपचार गर्ने काठमाण्डौं मेडिकल कलेजले प्रतिवद्धता जनाएको छ । शिविरमा काठमाण्डौं मेडिकल कलेजका १३ जना डाक्टरहरुले चेकजाँच गरिनुका साथै औषधी वितरण समेत गरिएको थियो ।

गौमुखी गाउँपालिकाको आयोजना तथा काठमाण्डौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयो र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा शिविर सञ्चानल भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...