News Portal

रेडियो सुन्नुहोस्

शुक्रवारे अन्तरक्रिया कार्यक्रममा कुँचो बनाउने तालिम

भुवन विश्वकर्मा२०८० पुष ६
९२४ पटक
२०८० पुष ६

रोज डायनमिक बोर्डिङ्ग स्कूलले शुक्रवारे अतिरिक्त कार्यक्रममा कुँचो बनाउने तालिम दिएको छ । बोर्डिङले तालिम कक्षा ४ र ५ का १५ जना विद्यार्थीलाई तालिम दिइएको रोज डायनमिक बोर्डिङ्ग स्कलका प्रधानाध्यापक गोबिन्द प्रसाद सुबेदीले जानकारी दिए । उनका अनुसार स्कुल र घरमा सरसफाई गर्नका लागि सजिलो हुने कुँचो सम्बन्धि तालिम दिइएको हो ।

यस अघिकोे शुक्रबारे कार्यक्रममा दुना, टपरी बनाउने तालिम दिइएको थियो । यस्ता सिप युक्त घरायसी प्रयोजनमा आउने खालको सामान बनाउने सिपलाई निरन्तर दिइने विद्यालयले जनाएको छ । बजारमा पैसा तिरेर कुँचो किन्नु भन्दा गाउँमा रहेको कच्चा पदार्थलाई प्रयोग गरि कुँचो बनाए पैसाको समेत बचत हुने र गाउँकै कच्चा पदार्थबाट बनेको सामान समेत बलियो हुने बताईको छ ।

पछिल्लो समय बजारका कृत्रिम सामानले गर्दा गाउँमा पाइने बाबियो, अमरिसो लगायतका कच्चा पदार्थलाई समेत असर गरिरहेको समयमा यस्तो सीपलाई उजागर गर्न तालिम दिइएको विद्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...