News Portal

रेडियो सुन्नुहोस्

उपल्लो सारीमा जलबराहथानको उद्घाटन

बिबश जि.एम२०८० पुष ६
६२० पटक
२०८० पुष ६

स्वर्गद्धारी नगरपालिका ५ उपल्लो सारीमा जलबराहथानको उद्घाटन गरिएको छ । जलबराहथान वडाध्यक्ष गिर बहादुर घर्ति मगरले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । २०७९ कात्तिक २६ गते सिलन्यास गरिएको उक्त जलब्राहथानको कार्य निर्माण सम्पन्न भएपछि आज शुक्रबार उद्घाटन गरिएको हो ।

आमा बसन्ती देवी पौडेल र बुबा मोहनलाल पौडेलको जन्मदिनको अवसरमा छोरा ओविराम पौडेलले २ लाख ४० हजार बराबरको लागतमा कुलपुँजा जलबराहथानको २०७९ कात्तिक २६ गते सिलन्यास गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार मंसिरको एकादशीमा उपल्लो सारीका सबै स्थानीयले सो ठाउँमा कुलपुँजा गर्दै आएका छन् ।

बाह्र देवता खुसी भएपछि बर्खामा पानीको खडेरी नलाग्ने स्थानीयको धार्मिक विश्वास रहिआएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...