News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै ऐरावती गाउँपालिका

बिबश जि.एम २०८० पुस १६
६३८ पटक
२०८० पुस १६

ऐरावती गाउँपालिकाले पालिकाभित्रका सरकारी कर्मचारी बाहेकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । सोमबार गाउँपालिकाको १४औं गाउँसभाबाट यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । करार कर्मचारी, मजदुर लगायत इच्छुकलाई गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा जोड्ने कोसीसमा रहेको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए । उनका अनुसार यसबर्ष परिक्षणको लागि वडाबाट कम्तीमा पनि १० जनालाई जोड्ने लक्ष्य लिएको छ ।

साथै गाउँपालिकाले बालबिबाह न्यूनिकरण गर्नको लागि बालबिबाह गरेका बारेमा सबुत प्रमाण सहित जाहेरी दिने व्यक्तिलाई नगद पुरस्कार दिने पनि निर्णय भएको अध्यक्ष शाहले जानकारी दिए । गाउँपालिका भित्र बालविवाह पछिल्लो समय झनै तिव्र रुपमा बढेको पाइएपछि यसलाई रोकथाम गर्न नगद २५ हजार रुपैयाँ दिने १४औं  गाउँसभाबाट पारित भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...