News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा २ सय २३ जना आँखाका विरामीले सेवा लिए

झुलेनी नेटवर्क२०८० पुस १६
२३० पटक
२०८० पुस १६

झिमरुक गाउँपालिकामा भएको निशुल्क आँखा शिविरमा २ सय २३ जना आँखाका विरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा ९२ महिला, १ सय ३१ पुरुष गरी २ सय २३ जना आँखाका रोगीले सेवा लिएको नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल  बिजुवारले जनाएको छ ।

निशुल्क सेवा लिएका मध्ये १६ जनामा आँखाको मोतीविन्दु देखिएको नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल  बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । उनका अनुसार ८३ जनालाई निशुल्क रुपमा औषधी समेत वितरण गरिएको छ ।

शिविरमा चेकजाँच गराईएका मध्ये १६ जनालाई बिजुवारमा पुस १९ गते आँखाको शल्यक्रियाको लागि बोलाईएको नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल  बिजुवारले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आज घटस्थापना, दशैं सुरु

पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।...

अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो

दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न...

आजको राशिफल : २०८१आश्विन १७ बिहिवार

मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित...

५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश

५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले...

एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित हुँदैन- गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित नहुने बताएका छन् । बाढी-पहिरोको...