News Portal

रेडियो सुन्नुहोस्

अपडेटः राप्ती नदिमा बस खस्दा मृत्यु हुनेको संख्या १२

झुलेनी नेटवर्क२०८० पुस २८
२५० पटक
२०८० पुस २८

दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २३ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जादैं गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जल बहादुर सिंह ले जानकारी दिए । उनका अनुसार १२ जनाकै शव लमही अस्पतालमा राखिएको छ ।

२३ जना घाईते मध्य सामान्य घाइतेहरुलाई भालुवाङ तथा गम्भिर घाइते भएकाहरुको उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...

फोनिज प्यूठानको अधिवेशन शनिवार हुने

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी...

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक अन्तरक्रिया जुम्रीमा

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४...

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानीको अधिवेशन सम्पन्न

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार चुजाठाटिमा सम्पन्न...

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...