News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियू क्रान्तिकारीले गर्‍यो अस्पताल सरसफाई

बिबश जि.एम२०८० माघ ६
५७४ पटक
२०८० माघ ६

अनेरास्ववियू क्रान्तिकारी प्यूठानले जिल्ला अस्पताल बिजुवार परिसर सरसफाई गरेको छ । क्रान्तिकारीले शनिबार जिल्ला अस्पताल वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्रा टिपेर एक ठाउँमा व्यवस्थापन गरेको हो ।

सरसफाई मानिसको लागि महत्वपूर्ण भएकाले यस कार्यलाई प्राथमिकतामा राखेको अनेरास्ववियू क्रान्तिकारीलले बताएको छ । साथै अरुले समेत सिको गर्नको लागि सन्देशमुलक हुने भन्दै सरसफाई कार्यलाई अघि बढाईएको नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी संयोजक नमराज अधिकारीले बताए ।

त्यस्तै सरसफाई कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले अक्सिजन सिलिनडरको लागि ट्रली आवश्यक पर्ने भएकाले पहल गरिदिन आग्रह गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले त्यसका लागि छिट्टै पहलका कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...